२५ वर्षीय छोरीले दिइन् बुबालाई कलेजो

भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ । शनिवार भक्तपुर निवासी ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो। केन्द्रका निर्देशक डा‍. प्रेमराज ज्ञवालीका अनुसार केन्द्रमा शनिवार ४४ वर्षीय पुरुषलाई उनकै २५ वर्षीय छोरीले कलेजो दान गरेकी हुन् । केन्द्रमा कार्यरत डा‍. छेतेन योञ्जन, डा‍. अनिसा तिवारी, डा‍. … Continue reading २५ वर्षीय छोरीले दिइन् बुबालाई कलेजो